साइलेन्ट वर्षालाई माया बढेको आभाष गराउदै दुई युवा (भिडियो सहित)


Filmy Kura, Feb 3, 2017 at 12:48 pm

चलचित्र ‘लप्पन छप्पन’ को माया बढ्यो झन् झन् बोलको गीत रिलिज भएको छ । आगामी चैत्र ११ रिलिज हुने फिल्मको गीतमा दीपक आरजेको शब्द, संगीत तथा स्वर समावेश छ ।

दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, वर्षा शिवाकोटी लगायतका कलाकारले लिड गरेको यो फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । क्राइम थ्रिलर जानरामा आधारित ‘लप्पन छप्पन’ लाई डम्बर चन्दले निर्माण गरेका हुन् ।

अधिकांश छायांकन विदेशमा गरिएको फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो