धमाधम डविङमा जालो र जालो रिटन्र्स


Filmy Kura, Feb 3, 2017 at 1:35 pm

वान सर्ट ओकेमा खिचिएको चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ को यतिबेला धमाधम डबिङ कार्य थालिएको छ । चलचित्र निर्देशक अराज केशव गिरीले डबिङ गर्न सुरु गरेको हप्ता दिन पुग्न लागेको फिल्मीकुरालाई जानकारी दिएका छन् ।

दुई वटै फिल्मको डविङ सकाउन करिब १ महिना लाग्ने निर्देशक गिरीले बताए । चार घण्टा लामो छायांकन गरेर तयार पारिएको फिल्म केबल रेकर्डका लागि मात्र नभएको निर्माण पक्षको कथन छ । गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउने तयारी समेत निर्माण यूनिटको छ । जसका लागि आवश्यक डकुमेन्ट सिफारिस गर्ने काम भइसकेको छ ।

यो चलचित्रलाई संगीतकर्मी मोहित मुनालले निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो