बुबाले बनाउने फिल्ममा एक छोरा हिरो अर्को निर्देशक


Filmy Kura, Feb 3, 2017 at 1:58 pm

सम्भवत पूर्ण पारिवारिक माहोलमा निर्माण हुन गइरहेको एक नयाँ चलचित्रको लागि बरिष्ठ कलाकार टिका पहारीले हिरो र निर्देशक आफ्नै छोरालाई राख्ने भएका छन् । जेठो छोरा गौरव पहारी जो केही फिल्ममा नायकका रुपमा दर्शकमाझ आइसकेका व्यक्ति हुन् भने कान्छा छोरा सुलभ पहारीलाई उनले निर्देशकका रुपमा भित्राउदैछन् ।

चलचित्रको नाम भने ‘टिम’ जु¥याइएको छ । पीता सँग एकसाथ काम गर्न पाउनु सौभाग्यको कुरा भएको नायक गौरवले बताएका छन् । उनको साथमा मेनुका प्रधान, सुनिल पोखरेल, हरिहर शर्मा लगायतका कलाकार छनोट भइसकेका छन् । माघको अन्त्यतिरबाट सुटिङ फ्लोर जाने यस फिल्ममा लगानी लगाउदैछन् महाविर घिरहियाले ।

चलचित्र फुटबल सम्बन्धी कथावस्तुमा आधारित रहेको निर्माण स्रोतको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो