रोमियोको लिरिकल भिडियो आउट, हसन भन्दैछन् बाबरी बाबरी


Filmy Kura, Feb 3, 2017 at 2:31 pm

चलचित्र ‘रोमियो’ को बाबरी बाबरी बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । जून गीतमा सन्तोष लामा र मेलिना राईको संयुक्त स्वर समावेश छ । तारा प्रकाश लिम्बुको संगीत रहेको यो गीतका रचनाकार हुन् मुकेश राई ।

हसनराजा खान, निशा अधिकारी, मेलिना मानन्धर, ओशिमा बानु, बिकास खतिवडा, विपिन मिचे आदि कलाकार अभिनित ‘रोमियो’ लाई डेव्यू निर्देशक शंकर कार्कीले निर्देशन गरेका हुन् । एच.आर.के प्रोडक्शनको व्यानरमा निर्मित फिल्मलाई किरण माइकलले लेखेका हुन् ।

यस अघि चलचित्रको सार्वजनिक ‘ल्याङ ल्याङ’ डान्सिङ नम्वरलाई भने धेरैले रुचाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो