लुट २ को संवादमा सेन्सरको आँखा, फिल्मलाई मिल्यो पिजी प्रमाण


Filmy Kura, Feb 6, 2017 at 4:02 pm

क्राइम, एक्सन थ्रिल जानराको फिल्म ‘लुट २’ लाई सेन्सर बोर्डले पिजी प्रमाण दिएको छ । फागुन १३ बाट अल नेपाल रिलिज हुने फिल्मको केही संवाद समाजका लागि अपाच्य खालको भएको भन्दै सेन्सरले ती संवाद म्यूट गर्ने भएको छ । अब चलचित्र हेर्नका लागि बालबालिका आफ्ना अभिभावकका साथ जानुपर्नेछ ।

निश्चल बस्नेत निर्देशित फिल्मलाई यतिबेला प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । जसलाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो