सुरक्षालाई यसरी रुवाए स्वरुपले, सुस्केरा टिजर रिलिज (भिडियो)


Filmy Kura, Feb 15, 2017 at 3:21 pm

चलचित्र ‘सुस्केरा’ को टिजर रिलिज भएको छ । मौरी इन्टरटेन्मेन्ट र सत्य इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो फिल्ममा नवनायक स्वरुप ढकाल र नायिका सुरक्षा पन्तको जोडीलाई देख्न सकिन्छ ।

साम्तेन भुटिया चलचित्रका लेखक तथा निर्देशक हुन् । यति मात्र होइन उनी यो फिल्मका सम्पादक समेत हुन् । पुरुषोत्तम प्रधानले छायांकन गरेको ‘सुस्केरा’ मा नितेश जंग कुँवर र योगिकिरणको संगीत समावेश छ । चलचित्रलाई सत्य स्वरुप र सिके ढकालले निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो