प्रियंकाको फाटेको जुत्ता, बैशाखबाट सुरु हुनेछ सिलाउने काम


Filmy Kura, Mar 3, 2017 at 3:55 pm

फाटेको जुत्ता अनि प्रियंका । सुन्दै रमाइलो लाग्न सक्छ । हो, पूर्णतया कमेडी विषयमा एक फिल्म निर्माण हुने भएको छ । उक्त फिल्मको नाम हो ‘फाटेको जुत्ता’ ।

यस अघि ‘चपली हाइट’ र ‘चपली हाइट २’ जस्ता फिल्म निर्माण गरेका अर्जुन कुमारले यो फिल्म निर्माण गर्न लागेका हुन् । चलचित्रलाई यस अघि ‘जिन्दगी रक्स’ फिल्म निर्देशन गरेका निकेश खड्काले निर्देशन गर्नेछन् । आगामी बैशाख १५ बाट चलचित्रको सुटिङ सुचारु गरिने निर्माता कुमारले फिल्मीकुरालाई बताएका छन् ।

प्रियंका सहित ‘फाटेको जुत्ता’ मा सौगात मल्ल, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, रविन्द्र झाँको मुख्य भूमिका रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो