पलाँसमा रेखा थापाको बेड सिन, हेर्नुस् यस्तो छ ट्रेलर (भिडियो)


Filmy Kura, Mar 3, 2017 at 5:31 pm

हुन त नायिका रेखा थापा यतिबेला मूलधारको राजनीतिमा व्यस्त छिन् । तर यतिबेला उनले अभिनय गरेको फिल्मको ट्रेलरले फिल्म मार्केटमा अर्को सनसनी मच्चाउने पक्का छ ।

उनी अभिनित फिल्म ‘पलाँस’ को ट्रेलर रिलिज गरिएको छ । जहाँ रेखाले बेड सिन दिएकी छिन् । आउँदो चैत्र १८ बाट अल नेपाल रिलिज हुने चलचित्रमा रेखा सँगै अयुव केसी, कामेश्वर चौरासिया, प्रकाश घिमिरे लिड रोलमा रहेका छन् । सुवास कोइराला निर्देशित यस फिल्ममा लगानी भने कृषा चौलागाईले गरेकी छिन् ।

अर्जुन पोखरेल र प्रदीप बाँस्तोलाले संगीतबद्ध गरेको फिल्मको संवाद लेखन समेत अभिनेता कामेश्वर चौरासियले गरेका हुन् । सानु कुमार महर्जनको द्धन्द्ध, कविराज गहतराजको नृत्य समावेश फिल्म केपी फिल्मस्को व्यानरमा निर्माण गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो