पूर्व पश्चिम रेल पछि राजनराजको सरर मिनीबस (भिडियो सहित)


Filmy Kura, Mar 6, 2017 at 9:20 am

सबैको मुखैमा झुन्डिएको गीत ‘पूर्व पश्चिम रेल’ का सर्जक हुन् राजनराज शिवाकोटी । यीनै चर्चामा रहेका संगीतकारले संगीतबद्ध गरेको अर्को लोक पप शैलीको गीत ‘सरर मिनीबस’ युट्युव मार्फत रिलिज भएको छ ।

यो गीतमा गोपी दाहालको शब्द तथा स्वर समावेश छ । लोक पप शैलीको डान्सीङ नम्बरमा सुशान्त कार्की र श्रेया कार्की फिचरिङ भएका छन् । अल इन वान ग्रुपको कोरियोग्राफी रहेको ‘सरर मिनी बस’ गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका राजिभ के श्रेष्ठले निर्देशन गरेका हुन् । पछिल्लो समय पत्रकारिता र भिडियो निर्देशनलाई उनले सँगै अगाडि बढाउदै आएका छन् ।

ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोका सम्पादक भने माधव बेलवासे हुन् ।

हेर्नुस् यस्तो बनेको छ भिडियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो