यस्तो रह्यो सेलिब्रेटीको होली (फोटो फिचर सहित)


Filmy Kura, Mar 13, 2017 at 12:37 pm

रंगहरुको पर्व होली पहाडी भेगमा फागुन २९ गते धुमधामका साथ मनाइयो । आम मानिसले जस्तै चलचित्र क्षेत्रमा आबद्ध रहेका चलचिकर्मीले पनि होलीलाई विशेष पर्वका रुपमा सेलिब्रेट गरे । वर्षै पिच्छे होलीको दिनमा आफ्नै घरमा डाकेर अभिनेत्री करिष्मा मानन्धरले होली मनाउने परम्परालाई यो वर्ष पनि जारी राखिन् ।

बिहान ११ बजेबाट सुरु भएको होली मनाउने कार्यक्रम अपरान्ह ४ बजे सम्म चलेको थियो । करिष्माको पति विनोद मानन्धरको होली कै दिन जन्मदिन परेकाले उनले सबै चलचित्र क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीलाई आमन्त्रण गरेकी थिइन् ।

तस्बिरमा हेर्नुस् सेलिब्रेटीको होली ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो