ए मेरो हजुर २ को टिजर रिलिज, सलिन र साम्राज्ञीलाई देखियो यस्तो (भिडियो)


Filmy Kura, Mar 20, 2017 at 12:30 pm

अभिनेत्री झरना थापाको डेव्यू निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर २’ टिजर रिलिज गरिएको छ । यहि फिल्म मार्फत सलिनमान बानियाँ नायकका रुपमा उदाएका छन् । सलिन र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई टिजरमा फोकस गरिएको छ ।

सुहाना इन्टरटेन्मेन्ट प्रस्तुत चलचित्रका निर्माता सुनिल कुमार थापा हुन् । प्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘ए मेरो हजुर २’ मा सलिन र साम्राज्ञीको अलवा सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल लगायतका कलाकारले समेत अभिनय गरेका छन् । सामीप्य तिमल्सीना र हरिहर अधिकारीको पटकथा तथा संवाद रहेको फिल्ममा बसन्त सापकोटा र कल्याण सिंहको संगीत रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो