फेमस नायिका सोनियाको भिजे रोशन सँग रोमान्स (भिडियो सहित)


Filmy Kura, Apr 24, 2017 at 9:18 pm

चलचित्र ‘द फेमस’ बाट नेपाली रजतपट पर्दापण गरेकी नायिका सोनिया जि.आर. ले भिजे रोशन लामा सँग रोमान्स गरेको एक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक नम्वरको एक पप गीतमा यी दुईलाई जोडीको रुपमा देख्न सकिन्छ । श्री थापा मगरको शब्द तथा संगीतमा तयार ‘ओठ टोकी’ बोलको गीत सोमबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । रेश्मा खड्गीको कोरियोग्राफी रहेको भिडियोको निर्देशक भने शिव पौडेल हुन् ।
गीतमा विश्व आर. के. को स्वर सुन्न सकिन्छ । मोडलिङ सँगै सञ्चार क्षेत्रमा क्रियाशिल रोशन र ‘फेमस’ नायिका सोनियाको जोडी कतिको सुहायो त ? हेर्नुस् यो भिडियो ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो