के यो माया हो : दिदी गायिका, भाई मोडल (भिडियो)


Filmy Kura, May 6, 2017 at 7:53 pm

गायिका सरु गौतमले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘के यो माया हो’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेकी हुन् । उनले भिडियोमा आफ्नै भाई सरोज गौतमलाई मोडलिङ गराएकी छिन् ।

गीतका शब्द सरुकै आफ्ना छन् । संगीतकार टंक बुढाथोकीले गीतमा संगीत र एरेन्ज गरेका छन । भिडियोमा मोडल कृष्टिना थापाले सरोजसँग रोमान्स गरेका छन् । बुद्ध थापाको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीतको भिडियो निर्देशन अनुप चापागाईंले गरेका छन् । ‘यो लभ सङ हो,’ गीतबारे सरुले भनिन्, ‘गीतमा प्रेम भाव झल्किन्छ । आशा छ दर्शकले प्रेम गर्नुहुनेछ ।’

हेर्नुस् गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो