सञ्चारकर्मी आचार्य भिडियो निर्देशनमा, पौडेलको गायनमा शर्माको डान्स


Filmy Kura, May 11, 2017 at 4:25 pm

सञ्चारकर्मी कुमार आचार्य म्युजिक भिडियो निर्देशनमा होमिएका छन् । लामो समय देखि टेलिभिजनमा चलचित्र पत्रकारिता गर्दै आइरहेका आचार्यले भर्खरै दुईवटा भिडियो निर्देशन सकाएका छन् ।

चितवन र नवलपरासी जिल्लामा सुट गरिएको भिडियोमा रञ्जु शर्मा र मेन्डी बाबु फिचरिङ भएका छन् । सुरज पौडेलको शब्द तथा स्वर समावेश उक्त गीतको भिडियो केही दिन पछि युट्युवमा सार्वजनिक गरिने निर्देशक आचार्यले फिल्मीकुरालाई बताए । रवि कोइरालाले खिचेको भिडियोमा कोरियोग्राफी जगत रामचन्द्र रेग्मीको रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो