रातो घरका मेकर तक्मे बुढाले पाए राष्ट्रपतिको हातबाट प्रवल जनसेवाश्री पदक


Filmy Kura, May 26, 2017 at 9:05 pm

चलचित्र ‘रातो घर’ का मेकर तथा शीर्ष अभिनेता विल्सन विक्रम राई ‘तक्मे बुढा’ ले राष्ट्रपतिको हातबाट प्रवल जनसेवाश्री पदक पाएका छन् ।

गएको वर्ष बजेट भाषणका क्रममा सरकारले गरेको निर्णय अनुसार उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री पदक दिएकी हुन्  बजेट भाषण कार्यक्रममा, सुप्रवल जनसेवाश्री ८३ जनालाई, प्रवल जनसेवाश्री १३५ जनालाई जनसेवाश्री मानपदवी ५१ जनालाई दिईने घोषणा भएको थियो 

 

देशको गौरव वृद्धि गर्नमा योगदान पुर्याएको भन्दै सरकारले कलाकारहरु सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), रेखा थापा, विल्सन विक्रम राई दयाराम दाहाललाई पदक दिने घोषणा गरेको थियो

सुरज सुब्बा नाल्बो निर्देशित चलचित्र ‘रातो घर’ यहि जेठ १९ गते देशभर प्रदर्शन हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो