५० हजार दिन्छु भन्दै मोडल उरुषालाई सेक्सको प्रस्ताव गरिएको भिडियो बन्यो भाइरल


Filmy Kura, Jun 7, 2017 at 3:41 pm

एक चलचित्रकर्मीले फिल्म खेलाउने आश्वासनमा मोडल उरुषा पाण्डेलाई ५० हजार दिन्छु भनेको भिडियो भाइरल बनेको छ । केही म्यूजिक भिडियो तथा विज्ञापनमा मोडलिङ गरेकी पाण्डेले उक्त चलचित्रकर्मीको नाम शिव भएको खुलासा गरेकी छिन् ।

उनले भनिन्, ‘तिमीलाई म फिल्म खेलाउछु भनेर पहिला सुरुमा आशा देखाउनु भयो । तर एकदिन उहाँले मलाई मोबाइलमा म्यासेज गर्दै रात बिताउने अफर गर्नुभयो । त्यस बापत ५० हजार रुपैयाँ पनि दिने मेसेज आएपछि मैले उहाँलाई फेसबुकमा ब्लक गरिदिए ।’ त्यसो त फिल्म क्षेत्रमा नव–प्रवेशीलाई यस्तै आश्वासन देखाएर केही निर्माता निर्देशकले गलत हर्कत गर्दै आइरहेका छन् ।

हेरौ, उरुषालाई फिल्म खेलाउने बहानामा कसले के गरे ?

(भिडियो)


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो