सलोनमा देखियो लेडिज मोह, मंसिरमा आउने भयो बाबु कान्छा


Filmy Kura, Jul 4, 2017 at 12:30 pm

युवा कलाकार सलोन बस्नेतमा लेडिज मोह देखिएको छ । हालै सार्वजनिक ‘बाबु कान्छा’ पोष्टरमा तीन युवतीलाई उनले गहिरो नजर लगाएका छन् ।

धमाधम छायांकन भइरहेको यस फिल्मको अफिसियल रिलिज मिति समेत सार्वजनिक गरिएको छ । शोभित बस्नेतले एक्सन कट गरिरहेको यो फिल्म मंसिर १५ गते लाग्ने निर्माण पक्षले आधिकारिक रुपमा जानकारी गराएको हो । झण्डै ७० प्रतिशत छायांकन सकिएको यस फिल्ममा सलोन सहित करिश्मा श्रेष्ठ, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्श्ना महर्जन, सरोज खनाल, नीर शाह लगायतका कलाकारले अभिनय गरेका छन् ।

सञ्चारकर्मी समेत रहेका रवि अधिकारी ‘बाबु कान्छा’ का निर्माता हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो