शनिबार दिवंगत भएकी निलुको मंगलबार गरियो अन्तिम दाह संस्कार


Filmy Kura, Jul 4, 2017 at 4:43 pm

शनिबार दिवंगत भएकी निर्देशक निलु डोमा शेर्पाको मंगलबार बौद्धिक परम्परा अनुसार अन्तिम दाह संस्कार गरिएको छ । काठमाडौंको स्वयम्भु स्थित उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका राखिएको थियो । नेपाली चलचित्र क्षेत्रका व्यक्तित्व उनलाई श्रद्धान्जली दिन स्वयम्भु पुगेका थिए ।


‘हाउ फन्नी’ फिल्मकी निर्देशक डोमाले ‘सुनगाभा’ मा सह निर्देशक भई काम गरेकी थिइन् । त्यसो त उनले ‘पुन्टे परेड’ नामक फिल्ममा अभिनय कौशलता समेत देखाएकी थिइन् ।


हृदयघातका कारण गएको शनिबार उनको मृत्यु भएको हो ।

तस्बिर : आर्यन धिमाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो