शेरबहादुरलाई प्रश्न गरेकै मिलेन भनेपछि आँचललाई देश विदेशबाट यस्तो कमेन्ट (भिडियो)


Filmy Kura, Jul 14, 2017 at 12:22 pm

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘साझा सवाल’ मा प्रश्न गर्ने व्यक्तिको प्रश्न सोधाई नै गलत भएको अभिनेत्री आँचल शर्माले बताएकी छिन् । उनले फिल्मीकुरा टिभी सँग अन्तर्वार्ता दिदै यसो भनेकी हुन् ।

केही समय अघि बीबीसी मिडिया एक्सनको प्रस्तुति ‘साझा सवाल’ मा प्रधानमन्त्री देउवालाई प्रश्न गरेर चर्चामा आएका एक व्यक्ति सँग नेपाली सेलिब्रेटी कतिको अपडेट रहेछन् त भन्ने हेतुले फिल्मीकुराले यो विषय आँचल समक्ष राखेको थियो । उनले प्रधानमन्त्री ज्यूले दिएको जवाफ एकदम राम्रो थियो भन्दै फिल्मीकुरा टिभीलाई आफ्नो धारणा राखेकी छिन् ।

अन्तर्वार्ता हेर्ने स्वदेश तथा विदेशका दर्शकले आँचललाई कंग्रेस पार्टीको मान्छे भएर प्रधानमन्त्रीको पक्षमा बोलेको होला भनेका छन् । कतिले प्रश्न गरेकै बुझेको रहेनछ भनेका छन् ।

हेर्नुस् उनी सँग गरिएको यो रोचक कुराकानी ।।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो