गीतका लागि प्रेम न हास्न सके न त रुनै सके, हेर्नुस् हृदय विदारक गीत (भिडियो)


Filmy Kura, Jul 17, 2017 at 7:28 pm

श्रावण १३ रिलिज फिल्म ‘प्रेमगीत २’ को स्याड भर्सन सोमबार युट्युव मार्फत रिलिज गरिएको छ । न त हास्न नै सक्छु त रुन नै सक्छु बोलको गीतमा फिल्मका शीर्ष कलाकार प्रदीप खड्का र अश्लेषा ठकुरी फिचर भएका छन् ।

आशुसेन फिल्मस्् प्रोडक्शन प्रस्तुत यस फिल्मको सार्वजनिक गीतमा मनिष खड्काको शब्द, एलिश कार्कीको संगीत तथा सागर संसार राईको स्वर समावेश छ । सन्तोष सेन निर्मित यस फिल्मले देशव्यापी कन्सर्ट सकेर पाइरेसी विरुद्ध अन्तरक्रिया गर्नेदेखि बागमती सरसफाई अभियानमा आफूलाई सहभागी गराई सकेको छ ।

वृहत प्रचार प्रसारमा उत्रिएको ‘प्रेमगीत २’ लभस्टोरी वेसको चलचित्र हो । प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, कुमार कार्की लगायतका कलाकार अभिनित यस फिल्मलाई लेखन तथा निर्देशन रामशरण पाठकले गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो