माक्स धरेर युवतिको भिडियो खिच्दा नायक प्रदीप परे इन्काउन्टरमा (भिडियो)


Filmy Kura, Jul 18, 2017 at 9:38 pm

माक्स धरेर युवतिको भिडियो खिचिरहेका नायक प्रदीप खड्का इन्काउन्टरमा परेका छन् । ‘प्रेमगीत २’ हिरोको साक्षात दर्शन पाउँदा कति युवतीले खुसी व्यक्तै गर्न सकेनन् भने कतिपय युवतीले चिन्ने मौकालाई गुमाए ।

श्रावण महिनामा खासगरी भगवान शिवको नाम जप्दै थुप्रै ब्रतालु नारीले ब्रत बसेर मनोकांक्षा पूरा होस् भन्ने गरेका छन् । सायद साक्षात भगवान शिवको दर्शन पाएको भए ती ब्रतालुमा कति खुसी छाउथ्यो होला कल्पनापनि गर्न सकिन्न । यस्तै खुसी नायक प्रदीपलाई साक्षात रुपमा पाउँदा युवतीमा छाएको छ ।

श्रावण १३ रिलिज फिल्म ‘प्रेमगीत २’ को नायक कसरी परे त इन्काउन्टरमा हेर्नुस् यो भिडियो ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो