म त होइन तिम्रो कोहीपनि भन्दै गायक वीरकृष्ण, खास टार्गेट कसलाई ? (भिडियो)


Filmy Kura, Jul 27, 2017 at 7:08 pm


गायक वीरकृष्ण लावतको ‘म त होइन तिम्रो’ पप गीतको भिडियो सार्वजनिक भएको छ । दिनेश्वर तण्डुकारको शब्द तथा संगीतमा ‘म त होइन तिम्रो’ गीतलाई गायक लावतले आकर्षक आवाज दिएका छन् ।

युवा पुस्ताको लभस्टोरीलाई प्रस्तुत गर्ने गायक लावतको यो गीतमा उनी आफैले फिचरीङ पनि गरेका छन् । उनलाई अञ्जी निरौलाले साथ दिएकी छिन् भने सपोर्टिङ मोडलको रुपमा निर्जरा, सुजन, सेवन, सतुर्गन, सुशिल र श्रीले साथ दिएका छन् । गायक लावतको यो भिडियोलाई किरण श्रेष्ठले निर्देशन र सम्पादन गरेका हुन् । गायक लावत नेपाली गीत संगीतको क्षेत्रमा धेरै लामो समय देखि आवद्ध हुँदै आएका छन् । उनले बिसं २०६३ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो