यो पटकको तीजमा सेलिब्रेटी पोज, करिष्मा देखि प्रियंका यस्तो देखिए (फोटो फिचर)


Filmy Kura, Aug 24, 2017 at 7:15 pm

तीज विशेषगरी नारीहरुका लागि भनेपनि अचेल पुरुष समेत सहभागी हुने गरेका छन् । चाहे त्यो दर खाने कार्यक्रममा होस् या तीजको दिन नाच गान कै कार्यक्रममा किन नहोस् ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीलाई विष्णुसँग विवाह गरिदिन खोज्दा उनले नमानी भागेर शिव भगवान स्वामीको रुपमा पाउ भनि कठोर तपस्या गरेकी थिइन् । उनको ब्रत र तपस्याले प्रसन्न भई शिवले उक्त वरदान पार्वतीलाई दिएका थिए । यसपछि सदाकाल सम्म पार्वतीले शिवको साथ पाएकी थिइन् ।

अहिलेपनि अविवाहित नारी सुयोग्य श्रीमान परोस् भनि ब्रत बस्ने गर्छन् भने विवाहित महिला श्रीमान सहित परिवारको सु–स्वास्थ्य र दिर्घायुको कामना गरी ब्रत बस्छन् । यो पटकको तीजलाई हाम्रा सेलिब्रेटीले पनि गज्जबैले मनाएका छन् ।

अधिकांश नायिकाले तीजको शुभकामना व्यक्त गर्दै विभिन्न पोजका फोटो फेसबुक मार्फत सेयर गरेका छन् ।

तीजको कार्यक्रममा सहभागी भएकी करिष्मा मानन्धर समूहमा फोटो खिचाउँदै

नम्रता श्रेष्ठ

रेखा थापा

प्रियंका कार्की

सञ्चिता लुइँटेल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो