गीतकार सुरेन्द्रको चोखो माया सार्वजनिक (भिडियो)


Filmy Kura, Aug 29, 2017 at 12:08 pm

गीतकार सुरेन्द्र थपलियाको ‘चोखो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । म्युजिक नेपालको अफिसियल युट्युव च्यानल मार्फत रिलिज गरिएको गीतमा दीपक लिम्बु र देविना भट्टराईको स्वर समावेश छ ।

संगीत फाटमा आफ्नो छुट्टै पहिचान बनाएका संगीतकार राम सिटौला संगीतबद्ध गीतको भिडियोमा मुकेश अधिकारी र कशिश दाहाल फिचर छन् । बरमाला क्रियशन र देशभक्त मिडिया नेटवर्क प्राली प्रस्तुत यस गीतलाई दिनेश अधिकारीले निर्देशन गरेका हुन् । जनक अधिकारीले खिचेको भिडियोलाई विरेन्द्र भाट र दीलिप योञ्जनले सम्पादन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो