नीर प्रसादको जूनिमा प्रमोदको स्वर, यस्तो बन्यो भिडियो


Filmy Kura, Sep 4, 2017 at 11:50 am

रचनाकार नीर प्रसाद गुरुङको पहिलो गीति संग्रह ‘जूनि’ सार्वजनिक गरिएको छ । नेपाली संगीत क्षेत्रमा केही पृथक काम गर्ने हेतुले रचनाकार गुरुङ ‘गीत एक, संगीत अनेक’ भन्ने स्लोगन सहित यो एल्बमका साथ आएका हुन् ।

रोचक पक्ष चाहि के छ भने एल्बममा चार वटा गीत समावेश गरिएको छ तर प्रत्येक गीतको शब्द एउटै भएपनि संगीत भने अलग अलग स्वादको सुन्न सकिन्छ । ‘यो जूनिमा बाचुञ्जेल सम्म’ बोलको गीतमा प्रमोद खरेलको स्वर समावेश छ । शब्द तथा संगीत गुरुङ कै रहेको यस गीतको भिडियोमा सनम र अन्जु भिडियोमा फिचर छन् ।

भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो