एउटै व्यानरमा सिमित भयो भन्नेलाई प्रदीपको गतिलो जवाफ, लिली बिलीमा गर्दैछन् नयाँ हिरोइनसँग रोमान्स


Filmy Kura, Sep 12, 2017 at 8:28 pm

महंगो बजेटमा चलचित्र ‘लिली बिली’ निर्माण हुने भएको छ । अहिलेका चल्तीका हिरो प्रदीप खड्काको साथमा दुई नवनायिका जशिता गुरुङ र रेबिका गुरुङ मुख्य भूमिकामा रहने गरि मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन मार्फत फिल्म निर्माणको घोषणा गरिएको हो ।

चलचित्रलाई यस अघि ‘हँसिया’ र ‘वीर विक्रम’ फिल्म निर्देशन गरेर दर्शकमाझ ख्याति कमाएका मिलन चाम्सले निर्देशन गर्नेछन् । वितरक समेत रहेका गोविन्द शाहीले मिलन चाम्ससँग लगानी साझेदारी गर्दै फिल्म निर्माण गर्न लागेका हुन् ।

फिल्मको विषयमा कलाकार देखि निर्माता निर्देशक सम्मले के भने त तलको भिडियो हेर्नुहोला ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो