रेम्बो र सरापेले दिए स्वास्नी जोगाउने आइडिया (भिडियो)


Filmy Kura, Sep 12, 2017 at 9:01 pm

दर्शकको रोजाइमा पर्न सफल हास्य टेली सिरीयल “गुलेली” भाग १२ भर्खरै मात्रै युट्युव मार्फत सार्वजनिक भएको छ । हास्य क्षेत्रमा एकछत्र राज गर्न सफल जोडी यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) को मुख्य भुमिका रहेको छ ।

तुलसी मिडिया प्रा.लीको प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला नवराज भण्डारीले निमार्ण गरेका हुन् भने यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) ले निर्देशन गरेका हुन् । प्रवेश पोखरेल र नवराज खड्काको छायांकन रहेको यस टेलीश्रृंखलालाई सुरेश श्रेष्ठ र दुर्लभ श्रेष्ठले सम्पादन गरेका हुन् भने सहायक निर्देशन रेशम बुढाथोकीको रहेको छ ।

चर्चित कलाकारहरू रामचन्द्र अधिकारी, यादव देवकोटा (सरापे), राजु कमेडी (रेम्बो), नवराज भण्डारी, रेशम बुढाथोकी, पुजा गुरुङ्ग, रोजी बस्नेत, कृस्टी लिसरा, मधु आचार्य, भुमिका तिमल्सिना, रन्जिता पाण्डे, उदित शर्मा, विक्रम लामा, शंकर रमन उप्रेती,जय कुमार थापा र बिरक खड्काको निकै नै राम्रो अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो