हलमा लागे लिला र जोनी जेन्टलम्यान


Filmy Kura, Sep 15, 2017 at 11:25 am

फ्राइडे रिलिज अन्तर्गत चलचित्र ‘लिला’ र ‘जोनी जेन्टलम्यान’ एकसाथ प्रदर्शनमा आएका छन् । भाद्र ३० देखि रिलिज आरम्भ गरेका यि दुई भिन्न स्वाद र शैलीका फिल्मको आ–आफ्नै विशेषता रहेको छ ।

रमेश कोइराला निर्देशित ‘लिला’ सस्पेन्स थ्रिल मूभि हो । जून फिल्ममा राज कटुवाल, मलिना जोशी, ध्रुव कोइराला र सञ्चिता लुइँटेलको मुख्य भूमिका छ । फिल्म रिलिजको एक दिन पहिले प्रिमियर शो समेत आयोजना गरिएको थियो । ‘लिला’ कृष्ण प्रसाद दंगाल निर्मित फिल्म हो ।

यता नितिन चन्दले निर्देशन गरेको ‘जोनी जेन्टलम्यान’ एक्सन लभस्टोरी फिल्म हो । पल शाह र आँचल शर्मा स्टारर फिल्मको सांगीतिक पक्ष समेत सबल छ । यो जोडी दर्शकले रुचाएको जोडीमा पर्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो