चलचित्र रोमियोको ट्रेलर रिलिज, कात्तिक २४ मा पूर्ण फिल्म दर्शकले हेर्न पाउने (भिडियो)


Filmy Kura, Oct 13, 2017 at 7:13 pm

चलचित्र ‘रोमियो’ को ट्रेलर रिलिज गरिएको छ । आगामी कात्तिक २४ देखि अल नेपाल प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर शुक्रबार युट्युव मार्फत रिलिज गरिएको हो ।

एच.आर.के. प्रोडक्शनको दोस्रो सौगात ‘रोमियो’ लाई शंकर कार्कीले निर्देशन गरेका हुन् । हसनराजा खान, निशा अधिकारी, भानु प्रताप, ओशिमा बानु, मेलिना मानन्धर लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा अष्ट महर्जनको द्धन्द, किरण माइकलको लेखन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो