सबैलाई चकित पार्ने प्रयुशाको आवाज, बाल गायिका भएर चिनिने इच्छा (भिडियो)


Filmy Kura, May 2, 2018 at 2:34 pm


भनिन्छ प्रतिभा सबै सँग हुन्छ । तर त्यसको बेलैमा पहिचान गर्न सक्नु पर्छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा जन्मिएकी प्रयुशा न्यौपाने त्यसको ज्वलन्त उदाहरण हुन् ।

उनी उमरेले भर्खर १० वर्ष मात्र पुगेकी छिन् । यति सानै उमेरमा नयाँ तथा पुराना गीतहरु विश्वस्त भएर लयमा गाउन सक्ने उनको खुबीले यतिबेला देश तथा विदेशमा रहेका नेपालीलाई तरङ्गीत तुल्याएको छ । बाल गायिका भएर चिनिन चाहाने प्रयुशा काठमाडौंको अनामनगरमा कक्षा ६ मा अध्ययनलाई समेत अगाडि बढाइरहेकी छिन् ।

उनै प्रयुशासँग फिल्मीकुरा टिभीका लागि श्यामहरि शिवभक्तिले गरेको छोटो मिठो कुराकानी गरेका छन् । हेरौ उनीसँग गरिएको रमाइलो कुराकानी ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो