सुयस भट्टराईको शब्द रचनामा तयार संगालेर मनमा सार्वजनिक (भिडियो)


Filmy Kura, May 10, 2018 at 8:42 pm


गीतकार सुयस भट्टराईको शब्द रचनामा तयार पप गीत ‘संगालेर मनामा’ सार्वजनिक भएको छ । फुर्सद नेपाल युट्युव च्यानल मार्फत रिलिज गरिएको यस गीतमा श्रृजन ल्वागुनको स्वर रहेको छ ।

रियालिटी शो नेपाली तारा सिजन वानमा टप टेनमा पर्न सफल गायक हुन् श्रृजन । यहि गीत मार्फत सांगीतिक क्षेत्रमा निरन्तर यात्रा गर्ने सोचमा उनी रहेका छन् । सुजन केसीको कम्पोजिसन रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । पिक आर्ट्स् प्रस्तुत यस गीतको भिडियोमा मेनुका र दीपेन फिचरिङ छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो