रिसाए किरण कार्की, खुट्टा तान्ने साथी भन्दै हाने यसरी र्‍याप  (भिडियो)


Filmy Kura, May 18, 2018 at 8:54 am


र्‍याप गीत मनपराउने हरुका लागि खुसीको कुरा । गायक किरण कार्कीले ‘खुट्टा तान्ने साथी’ बोलको नयाँ र्‍याप गीत बजारमा ल्याएका छन् । उनी आफैको शब्द तथा संगीत रहेको यस ¥याप गीतलाई बिहीबार अनलाइन लुम्बीनी टिभी मार्फत रिलिज गरिएको हो ।

आफ्नै रेकर्ड्स् स्टुडियोमा रेकर्ड गरिएको गीतमा अनुप कुँवरको विट रहेको छ । विकास ज्ञवालीको सम्पादनमा तयार भिडियोलाई सञ्जय भण्डारीले छायांकन गरेका हुन् । किरण कार्की स्वयमले भिडियोको निर्देशन गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो