श्रावण ४ मा अर्पण र ऋचाको चक्कर पर्दाफास हुने (भिडियो)


Filmy Kura, May 24, 2018 at 1:35 pm

कलाकार अर्पण थापा र ऋचा शर्माको ‘चक्कर’ श्रावण ४ मा पर्दाफास हुने भएको छ । यि दुई अभिनित यो चलचित्रको बिहीबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर रिलिज गरिएको हो ।

‘चक्कर’ टाइटलमा आधारित यस चलचित्रमा अर्पण र ऋचाको अलवा एभोन राज उप्रेती, सृजना सुब्बा, भोलराज सापकोटा, स्मृति पोखरेल लगायतको अभिनय रहेको छ । अनुष्का रौनियारको लेखन तथा निर्देशन रहेको चलचित्रलाई रविन आचार्यले निर्माण गरेका हुन् । रविन यो चलचित्रको छायांकार समेत हुन् । नेशनल मिडिया प्रोडक्शन प्रस्तुत ‘चक्कर’ ले महिला महिला बीच हुने प्रेमलाई देखाउन खोजेको छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो