किरणको डोलीमा पृथ्वीको फरक लुक्स, सकियो छायांकन


Filmy Kura, May 31, 2018 at 11:19 am


चलचित्र ‘डोली’ छायांकन सकिएको छ । नुवाकोट, रारा, जुम्ला, काठमाडौं लगायतका स्थानमा खिचिएको चलचित्र सामाजिक कथावस्तुमा आधारित रहेको छ ।

फिल्म छायांकनको लागि २९ दिन लागेको थियो । अब फिल्मको एक प्रमोशनल गीत सुट गर्न बाँकी रहेको छ । राज बहादुर साने निर्देशित यस चलचित्रमा पृथ्वीराज प्रसाई, किशोर खतिवडा, अर्जुन गुरुङ, हिमवाला गौतम, नविनराज रेम्मी, शानिया खान, संगीता नापित, प्रिया रिजाल लगायतका कलाकारले अभिनय गरेका छन् । कलाकार पृथ्वीको फरक लुक्स चलचित्रमा देख्न सकिन्छ । यस अघि उनले चलचित्र ‘मंगलम’ मा शीर्ष रोल निभाइसकेका छन् ।

‘डोली’ लाई किरण नेपालीले निर्माण गरेका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो