विजय शंकरको दिलैमा को होला ? (हेर्नुस् भिडियो)


Filmy Kura, Jun 2, 2018 at 5:05 pm

बसाई अमेरिका तर सम्झना नेपालको । यतिमात्र होइन संगीत प्रति पनि उति नै साधना । ति व्यक्ति हुन् विजय शंकर । अमेरिकाको ओहिओमा बसोबास गर्दै आएका गायक शंकरले डान्सिङ नम्बरको गीत ल्याएका हुन् । जुन गीतमा स्वयम शंकरकै शब्द तथा एनके ब्रदरको संगीत रहेको छ ।

‘दिलैमा’ बोलको गीतको भिडियो समेत निकै आकर्षक बनेको छ । सार्वजनिक गीतको भिडियोमा मोडल सुनिल क्षेत्री र एलिशा शर्मा फिचर भएका छन् । क्याची वर्डका कारण पनि दर्शक तथा श्रोताको जिब्रोमा यो गीत झुन्डिने पक्का छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो