देविकाले गाइन् हिन्दी गीत अब दिल जरा जरा…(भिडियो)


Filmy Kura, Jun 2, 2018 at 5:24 pm

लामो समय देखि संगीत क्षेत्रमा आबद्ध गायिका देविका बन्दनाले हिन्दी गीत गाएकी छिन् । रोमान्टिक नम्बरको हिन्दी गीत ‘अब दिल जरा जरा’ को भिडियो समेत निर्माण गरिएको छ ।

युग भुसालको शब्द तथा संगीत रहेको गीतको भिडियोमा बलिउड कलाकार परुल गुलाटी र नेपाली कलाकार अनुप विक्रम शाही फिचरिङ भएका छन् । भिडियोलाई विजेश पौडेलले निर्देशन गरेका हुन् । इन्डियाकै युट्युव च्यानलमा यस गीतको भिडियो राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो