टिनएजको फेमिली गीत मेरी छोरी सार्वजनिक 


Filmy Kura, Jul 16, 2018 at 5:35 pm

श्रावण २५ देखि प्रर्दशनमा आउन लागेको चलचित्र टिनएज को फेमिली गीत मेरी छोरी सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेश पायल राइ , टिका प्रसाइ र दर्शना महर्जनको आवाज रहेको छ । गीतलाइ बिकाश चौधरीले संगीत भरेका हुन् भने गीत हरी उप्रेतीले लेखेका हुन् ।
दिनेश पाख्रिनको निर्देशन रहेको चलचित्र टिनएज मा टिनएज उमेर का युवा पुस्ताको बास्तबिक कथा समेटिएको छ । चलचित्रमा नरेश बिर सिं , एन्जीला खड्गी , प्रतिक्षा खड्का , सरोज शाह , कृष्ण सिवाकोटी , सरिता राजउप्रेती , निर्मल स्याङतान रेशम फिरीरी लगायतका कलाकारको अभिनय रहेको छ ।
हेलेन पाख्रिन फिल्मस्को व्यानरमा हेलेन पाख्रिनको प्रस्तुती  चलचित्र टिनएज लाइ बिरु मगर , बुद्धिमान स्याङतान , चिनिमाया पाख्रिन र देबिका खड्गीले सयुक्त  रुपमा निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो