ब्ल्याक जोडी भन्दैछन् तिम्रो लागि…(भिडियो)


Filmy Kura, Jul 21, 2018 at 12:25 pm


चलचित्र ‘ब्ल्याक’ को लभ सङ रिलिज गरिएको छ । शुक्रबार डिजिटल राइट्स लिएको बुढा सुब्बा युट्युव च्यानल मार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो ।

‘तिम्रो लागि’ बोलको गीतमा आकाश श्रेष्ठ र आँचल शर्मा फिचर भएका छन् । पुराना तथा पाका निर्देशक प्रदीप श्रेष्ठले यो चलचित्रलाई निर्देशन गरेका हुन । मौनता श्रेष्ठको लेखन रहेको चलचित्र ‘ब्ल्याक’ मा आँचल र आकाशको अलवा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारले समेत अभिनय गरेका छन् । फिल्मलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।

चलचित्र भाद्र १ गते रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो