रामकहानीको समावेशी पोष्टर, अटाए सबै कलाकार


Filmy Kura, Aug 13, 2018 at 4:39 pm

गीतसंगीत र ट्रेलर सार्वजनिक भएपछि बजारमा राम्रो हाइप बनाएको चलचित्र ‘रामकहानी’को पोष्टर सार्वजनिक गरिएको छ ।

भदौ २२ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलर चलचित्रकर्मी र दर्शकलाई सरप्राइज समेत बनाएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रले कमेडी र प्रेमको कथालाई उठान गरेको छ । चलचित्रको पोष्टरमा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई देखाइएको छ । साथमा, चलचित्रका मुख्य हा“स्य कलाकार केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा र विल्सन विक्रम राइलाई पनि चलचित्रको पोष्टरमा देख्न सकिन्छ ।

चलचित्रको पोष्टरले अझै चलचित्रप्रतिको कौतुहलता बढाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो