५ युवा हास्यव्यङ्गकारको क्यारिकेचर ब्याटल सार्वजनिक


Filmy Kura, Aug 28, 2018 at 1:07 pm


५ युवा हास्यव्यङ्गकारको क्यारिकेचर ब्याटल सार्वजनिक भएको छ । पछिल्लो समय दोहोरी ब्याटलले दर्शकमाझ नयाँ तरङ्ग पैदा गरेको बेला संसारकै पहिलो प्रयोग क्यारिकेचर ब्याटलमा भएको हो ।

ती पाँच कलाकार कोही भन्दा कोही कम छैनन् क्यारिकेचर गर्नमा । उमेरले घटी बढी भएनी प्रतिभामा पाँचै जना अब्बल छन् । राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, कुमार श्रेष्ठ, दिनेश काफ्ले र सुमन कार्कीबीच भएको ४० मिनेटको क्यारिकेचर ब्याटलमा नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी देखि चर्चित नेताहरुको क्यारिकेचर समावेश छ । त्यति मात्र होइन ब्याटल चल्दै गर्दा होस्टको भूमिका निर्वाह गरेका प्रभात लामाले समेत क्यारिकेचर गरेर अर्को रौनकता थपेका छन् ।

हेर्नुस् पहिलो क्यारिकेचर ब्याटल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो