भद्रगोलका काकुको निर्देशनमा रेलिमाई, भिमफेदी गाइजसँगै नाचिन् आँचल (भिडियो)


Filmy Kura, Sep 19, 2018 at 12:52 pm


टेलिफिल्म ‘भद्रगोल’ का शृङ्खला निर्देशक तथा मुख्य कलाकार दीपक आचार्य ‘काकु’ को निर्देशनमा तयार एक म्युजिक भिडियो सार्वजनिक भएको छ । धुर्मुस सुन्तली युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा स्वयम निर्देशक आचार्यको शब्द रचना रहेको छ ।

भिडियोमा भिमफेदी गाइजको साथमा भारतको चर्चित रियालिटी शोमा सहभागी नेपाली सुजन मार्फाले अभिनय गरेका छन् । नायिका आँचल शर्माले समेत भिडियोमा छमछमी नाचेकी छिन् । मिस्टर आर.जे को संगीत रहेको यस गीतलाई महेश भण्डारीले गाएका हुन् । ‘रेलिमाई’ बोलको गीति भिडियोलाई रविन्द्र बरालले खिचेका हुन् । निशान घिमिरेको सम्पादनमा तयार भिडियो निकै आकर्षक बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो