बिक्सलाई इशारा गर्दै सोनिका (भिडियो)


Filmy Kura, Sep 23, 2018 at 3:08 pm


मोडल बिक्सलाई सोनिकाले इशारा दिदै गरेको भिडियो बाहिरिएको छ । एक युट्युव च्यानल मार्फत यी दुईले अभिनय गरेको गीतको भिडियो सार्वजनिक भएको हो ।

‘इशारा’ बोलको गीतमा रामभक्त जोजिजु र सोनिका लामाको स्वर रहेको छ । रामभक्तको संगीतमा प्रतिमा श्रेष्ठ रचित गीतमा गायिका स्वयम सोनिकाले अभिनय गरेकी हुन् । गीतको भिडियोलाई सुदीप बरालले छायांकन तथा निर्देशन गरेका हुन् । गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो