निर्जलाको टाइटल सङ यस्तो बन्यो (भिडियो सहित)


Filmy Kura, Sep 30, 2018 at 11:52 am


चलचित्र ‘निर्जला’ को टाइटल सङ रिलिज गरिएको छ । सार्वजनिक गीतमा मेलिना राईको स्वर, बाबुल गिरीको संगीत तथा राम रुवालीको रचना रहेको छ ।

गीतमा नायिका शुभेच्छा थापा फिचर भएकी छिन् । उनी आफैले यो फिल्म लेखेकी हुन् । राजु गिरी निर्देशित फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माको मुुख्य भूमिका छ । चलचित्र यहि असोज १९ गते देशव्यापी रिलिज हुँदैछ । सिंगल रिलिजको मौका पाएको फिल्मलाई दर्शकले रुचाउनेमा निर्माण यूनिट आशावादी रहेको छ । नारीप्रधान यस फिल्ममा प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो