प्रशन्नाको नयाँ गीत फूलमा देख्छु सार्वजनिक, भिडियोमा रिमा र कुमार फिचर


Filmy Kura, Oct 10, 2018 at 6:23 pm


गायिका प्रशन्ना पाण्डेको नयाँ गीत ‘फूलमा देख्छु’ सार्वजनिक भएको छ । युट्युव च्यानल हाइलाइट्स मार्फत गायिका पाण्डे र गायक आनन्द कार्कीको युगल स्वरमा उक्त गीत रिलिज गरिएको हो ।

दर्जनौ गीतमा स्वर मिसाइ सकेकी प्रशन्नाको आधुनिक यस गीति भिडियोमा मोडल रिमा विश्वकर्मा र कुमार रेग्मी फिचर छन् । गोविन्द प्रसाद उपाध्यायको रचनामा सन्तोष श्रेष्ठ संगीतबद्ध गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । वडा दशैंलाई लक्षित गर्दै रिलिज गरिएको गीतलाई युट्युवमा हेर्ने दर्शकले राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो