विनोद ढकालले ल्याए कान्छा र्‍यापर, उनको नयाँ गीत बन्यो यस्तो (भिडियो)


Filmy Kura, Apr 30, 2019 at 5:18 pm


गायक तथा संगीतकार विनोद ढकालको नयाँ गीत ‘दुःख’ सार्वजनिक भएको छ । मंगलबार ओएसआर युट्युव च्यानल मार्फत रियालिटी वेसमा आधारित गीत रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा नेपाल कै कान्छा ¥यापर आरडेन रोजन बराइलीले ¥याप हानेका छन् । उनी ११ वर्षका भए । गीतमा धन सम्पती भन्दा परिवार ठूलो हो भन्ने सन्देश दिइएको छ । रक गायकको रुपमा परिचय बनाएका विनोदले आफ्नो गीतमा ११ वर्षीय ¥यापरलाई प्रस्तुत गरेका हुन् । भिडियोमा किशोर भण्डारी, कविता आलेमगर र जोर्डन फिचर भएका छन् । सोनम पाख्रिनको निर्देशन रहेको भिडियोलाई सन्जीत श्रेष्ठले खिचेका हुन् । माधव वेलवासे सम्पादित भिडियो ५ मिनेट लामो छ ।

सार्वजनिक गीतमा रोजन बराइलीको शब्द रचना रहेको छ भने दिनेश श्रेष्ठले यसलाई एरेन्ज गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो