१६ वर्ष मूनिकाले हेर्न नमिल्ने आतिशको गीत, फिल्मको भन्दा हट दृश्य (भिडियो)


Filmy Kura, Jun 20, 2019 at 11:15 am


१६ वर्ष मूनिका दर्शकले हेर्न नमिल्ने एक भोजपुरी गीत युट्युव मार्फत रिलिज गरिएको छ । फिल्ममा राखिने हट दृश्यका कारण १६ वर्ष मूनिकाले फिल्म हेर्न नपाउने भन्ने कुरा त हामीले सुनेका नै हौ तर गीतमा समेत यो कुरा लागु भएको छ ।

‘फिगर तोरा’ बोलको भोजपुरी गीतको भिडियोमा फिल्मका झै हट दृश्य समावेश गरिएको छ । यो गीतमा आवाज दिएका छन् गायक आतिश लामाले । नेपाली र तामाङ सेलोमा स्वर दिदै आएका आतिशले भोजपुरी गीतमा समेत आफूलाई उभ्याएका हुन् । उनकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई सन्देश मोथीले निर्देशन गरेका हुन् ।

भीम डिसी र सुजना ढकाल फिचर भएको भिडियोमा रोमान्सका दृश्यले ठाउ ओगटेको छ । झापा र इन्डियका केही स्थानमा छायांकन गरिएको भिडियो यस्तो बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो